Saturday, June 29, 2013

मह जोडी आमेरिका मा बिशेस प्रस्तुतिका साथ

भर्जिनिया ,आषाढ १५ , ३१ औ ए एन ए न्यु योर्क सम्मेलन प्रारम्भ हुन अब करिब एक हप्ता मात्र बाकी रहेको छ lआयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन् l

थापाले उक्त बिज्ञप्तिमा जानकारी गराउदै करिब एक दशक पछि मह जोडी बिशेस प्रस्तुति गर्न अमेरिका आई पुगेको जानकारी दिदै जुलाई ४ देखि ६ सम्म हुने न्यु योर्क सम्मेलनमा सबैलाई मह जोडीको प्रस्तुतिको भरपुर आनन्द लिन आग्रह गरेका छन् lलामो समयको अन्तराल पछि अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले मह जोडीले बिशेस प्रस्तुति हेर्ने अवसर पाउने छन् भन्ने विश्वास गर्दै आफ्ना साथीभाई ,छिमेकि ,ईस्ट मित्र तथा परिवार सहित पाल्न हुन् अनुरोध उक्त छापा बिज्ञप्तिमा अनुरोध गरेका छन्  l कार्यक्रमको बिस्तृत जानकारीको लागि सम्मेलन संजाल www.anany2013.org( वेब साइट ) हेर्न अनुरोध गरिएको छ l

आज असार पन्ध्र नेपाली को एउटा महत्पूर्ण चाड हो


आज असार पन्ध्र गते नेपाली हरुको एउटा महान चाड जस्लाई असार पन्ध्रको रुपमा मनाउने गर्दछन । यो चाड परा पूर्व कल देखि नै मनाउदेइ आको हुनाले यस्को सबै नेपाली लाई धेरेइ मह्तो छ । खास यो चाड नेपाली कृसक  हरुले भब्यतक साथ मनाउने गर्दछन । यो चाड म खस् गरी सबेइ परिवार भेट भएर विविध किसिमका फलफुल जस्तै केरा, आप जस्ता फल्फुल साथै दही र चिउरा खने गर्दछन्। यसरि असार महिन मा धान रोप्दा थाकेक कृशक हरु सबै परिवार भेल भेयर दहि चिउरा खने मात्र खने पर्ब नभयेर असार मा कम गर्दा थक्ने भयका ले गर्दा थाकाइ मेताउन का लगु खास यो पर्व मनाइने गरिन्छ ।
नेपाली हरुले देसको सस्कृति लाइ बचाएर रखका लागि नभयर परिवारमा भेत घत गर्न तथा आफ्न दुख सुख सतासात गर्नकालगि मनाउने गर्दछन् । ओ चाद कृशक ले मत्र नभयर देश भरिका सम्पुर्न सहर मा पनी मनाउने गर्ने हुदा एस्को छुत्तेइ महत्तो छ ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes